
केशवप्रसाद रेग्मी
रजिष्ट्रार

नारायणप्रसाद अर्याल
सूचना अधिकारी
परिचय
विक्रम संवत् २०१० मा सृजना गरिएको सहकारी विभागले विकासको प्रक्रिया प्रारम्भ गर्ने काम दिइएका नेपाल सरकारका सुरुका थोरै निकायहरूको प्रतिनिधित्व गर्दछ । ऐतिहासिक जनआन्दोलनपछि नेपाल २००७ सालमा प्रजातन्त्रिक मुलुक भयो । जहानियाँ तन्त्रको लामो दौरानबाट मुक्त जनतामा विकासको आकाङ्क्षा थियो र नेताहरूलाई आफ्नो प्रतिज्ञाअनुसार गरेर देखाउनु थियो । प्रजातन्त्रले विकासको अगुवाइ गरिरहेका बखत जनसाधारणमाझ सहकारी आन्दोलन दुवैको आधार बन्न सक्तथ्यो । त्यसरी विभागलाई सहकारी प्रस्तावनालाई प्रश्रय दिएर गरिबको स्रोत गरिबीको समस्या समाधानार्थ लगाउनु थियो ।
आज विभागले आफनो साठी वर्ष बढीको कामलाई अधिक सन्तोषका साथ हेर्न सक्तछ कि देशमा पूर्ण आधारमा फैलिएको सहकारी आन्दोलन छ । साठी लाख बढी साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र गरिबी कोष्ठका अरूहरूको संलग्नतामा सबै प्रान्त, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार सहकारी सङ्घसंस्थाहरू सहित आन्दोलन क्रमशः शोषणविहीन आर्थिक सम्बन्धहरू प्रवर्धन गर्ने शक्तिको रूपमा विकसित भइरहेको छ ।
विभाग सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यान्वयन गर्ने सङ्काय हो । 'सहकारीपनका लागि नियमन' को ध्येय पछ्याउँदै विभागले सहकारी सिद्धान्त अनु...
![]() |
सहकारी सङ्घसंस्थाहरुलाई आयोजना प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना प्रकाशित मिति: 2018-04-15 |
![]() |
पाउनु पर्ने रकमको दावी पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मिति: 2018-04-10 |
![]() |
कर्मचारीहरुलाई रमाना दिने सम्बन्धमा । प्रकाशित मिति: 2018-02-15 |
![]() |
तालिममा सहभागीता सम्बन्धमा । प्रकाशित मिति: 2018-02-14 |
![]() |
प्रदेशमा खटिएका कर्मचारीहरुलाई रमाना दिने सम्बन्धमा । प्रकाशित मिति: 2018-02-14 |