notice

गुनासो सम्बन्धी सूचना
यस विभाग वा अन्तर्गतका कार्याक्रमसंग सम्बन्धित गूना
सो वा सूझाव भए विभागको Email address: sahakaribivag@gmail.com मा पठाउन हुन अनुरोध छ ।

अन्तरक्रिया सम्बन्धी सूचना
सहकारीसंग सम्बन्धित विषयमा जानकारी लिन वा राय सूझावको लागि प्रत्येक महिनाको १५ गते र ३० गते विभागको टेलिफोन नंं ४४६५३६२ मा फोन गरी दिनको ११ः०० देखि १२ः०० बजे सम्म सिधै रजिष्ट्रारसंग अन्तगरक्रिया गर्ने व्यवस्था मिलाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Developed by Bharat Prasad Satyal